अनुदान जथाभावी नबाड्न विकास समितिको निर्देशन

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिले कृषि क्षेत्रमा जथाभावी अनुदान वितरण नगर्न निर्देशन दिएको छ । समितिका सभापति दीपक कोइरालाले जथाभावी अनुदान नबाड्न गण्डकी प्रदेशको भुमि ब्यबस्था कृषितथा सहकारी मन्त्रालयलाई निर्देशन दिनुभएको हो । मन्त्रालयका […]

नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा उद्घाटन

नेपाल बैंक लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका वडा नंं २७ तालचोकमा सञ्चालनमा आएको छ । उक्त शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सि. र नेपाल बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर […]

चेक बाउन्स मुद्दामा ३ महिना कैद, ३ हजार जरिवाना

मोडल खुश्बु ओलीलाई चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत, काठमाडौंले ओलीलाई चेक बाउन्स भएको बारेमा दायर मुद्दामा दोषी ठहर गर्दै फैसला गरेको हो । सप्तरीका गोपाल कटुवालद्वारा दायर मुद्दामा न्यायाधीश […]

खपौंदी सराङकोट सडक स्तरोन्नति हुँदै

पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम अगाडि बढाएको हो । सडकको […]

कुलमानलाई भ्रष्टाचारको आरोप, अनावश्यक आरोप नलगाउन कुलमानको चेतावनी

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लागेको छ । यसरी भ्रष्टाचारको आरोप लगाउने सामन्य मान्छे नभएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद अमनलाल मोदीले कुलमानलाई भ्रष्टाचार गरेको आरोप लगाउनुभएको हो । प्रतिनिधि सभाको सार्वजनिक […]