पोखरा स्पोर्टस अवार्ड जेठ २४ मा हुने

पोखरामा ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यहि जेठ २४ गते पोखरा सभाहगृहमा अवार्डको आयोजना गर्न लागेको हो । अवार्ड कार्यक्रमबारे विहिवार पत्रकार सम्मेलन […]

अख्तियारका पूर्व आयुक्त पाठक अदालतमा उपस्थित, धराैटीमा रिहा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर हुनुभएको छ । भ्रष्टाचारको मुद्धामा बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको हो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार […]

सहकारीमा आर्थिक पारदर्शिता आवश्यक: मेयर जिसी

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले पोखराका २७ सहकारीका प्रतिनिधिलाई तालिम दिएको छ । सहकारी लेखा व्यवस्थापन तथा वित्तीय विश्लेषण सम्बन्धी तालिम दिइएको हो । तालिमको अन्तिम दिन समापन […]

पोखरामा भाङ्ग्रा तथा ढाका बुनाई तालिम शुरु

पोखरामा भाङ्ग्रा तथा ढाका बुन्ने तालिम शुरु भएको छ । ‘सिप सिकौं स्वरोजगार बनौं ‘ भन्ने उद्देश्यका साथ तमु भाङ्ग्रा हस्तकला उद्योग र द हाईल्यान्ड ढाका उद्योगको संयुक्त आयोजनामा भाङग्रा तथा ढाका बुनाई तालिम शुरु […]

बजेटले नागरिकलाई खुशी बनाउनेछः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको खुसीलाई ध्यान दिएर नै बजेट बनाइने बताउनुभएको छ । आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटको प्राथमिकतामा राखिने नागरिकका आवश्यकता अनुसारका कार्यक्रम राखिने बताउनुभयो । विनियोजन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभामा […]