चैत २८ देखी प्रथम कास्कीकोट चैते दशै महोत्सव

एैतिहासीक पौराणीक तथा धार्मीक स्थलको संरक्षण र प्रर्वद्धन गर्न कास्कीकोटमा प्रथम चैते दशै महोत्सवको आयोजना गरीएको छ । चैत्र २८ गते देखि चैत्र ३० गते सम्म हुने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको […]

लगानी सम्मेलनमा आयोजनाको समझदारीपत्रमा हस्ताक्षर

सरकारले आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै विभिन्न १७ वटा परियोजनामा आवेदन परेको छ । सम्मेलन सम्पन्न भएसँगै विदेशी पाहुनाहरु फर्किएका छन् भने सरकारले लगानी सम्मेलन भव्य रुपमा […]

पर्यटन प्रवर्द्धनमा सहकारीको भूमिका प्रभावकारी बन्दै

वित्तीय सेवासंगै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका सहकारीहरुले पछिल्लो समय पर्यटन प्रवर्द्धनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् । सहकारी संस्थाहरुले पर्यटन प्रवर्द्धन उपसमिति गठन गरी कार्यक्रम सञ्चालनका लागि सहकारीहरुबीच अध्ययन अवलोकनका कार्यक्रम गरेर […]

लगानी सम्मेलन शुरु

सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि शुरु भएको छ । । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सोल्टी होटलमा बिहान ९ बजे उद्घाटन गर्नुभएको हो । सम्मेलनमा सहभागी हुन विभिन्न ४० देशका करिब साढे ६ […]

निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने […]