पोखरा महानगर क्षेत्रमा बस चढ्दा स्मार्ट कार्ड प्रयाेग गर्न पाइने

पोखराका बसमा अब इटिकेटिङ सिष्टमा शुरु हुने भएको छ । पोखराका ८ सय बसमा अब स्मार्ट कार्ड मार्फत भाडा तिर्न सकिने भएको हो । पोखरा महानगरपालिका, एनक्लाउड कम्पनी काठमाडौ र पोखराका बस ब्यावसायी विच महानगरको […]

काठमाण्डाै उपत्यकामा गण्डकी विकास बैंकका ३ शाखा विस्तार

काठमाण्डाै उपत्यकामा गण्डकी विकास बैंकले एकै दिन तीनवटा शाखा संचालनमा ल्याएको छ । ललितपुरको इमाडोल, काठमाण्डौको कलंकी र भक्तपुरको शुकुलढोका गरी तीन वटा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको हो । उक्त शाखाहरुको शनिवार प्रमुख अतिथिहरु […]

कोपिला सहकारीको बैंकिङ एप्स सुरु

कोपिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई बैंकिङ कारोबारका लागि कोपिला एप्स शुरु गरेको छ । पोखरा–४ मा रहेको सो सहकारीले सो अवसरमा सहकारी प्रशिक्षण समेत ग¥यो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका […]

आलु महोत्सव तयारी तीव्र, आमा समूह र युवा समूहले सघाउने

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूह तथा युवाले सघाउने […]

गण्डकी प्रदेशमा विषादी मापन प्रयोगशाला स्थापना गरिने

गण्डकी प्रदेशमा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । प्रदेशका मुख्य नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा प्रयोगशाला स्थापना गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था कृषि तथा […]