मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेपलाञ्चोकको बनेपामा शाखा कार्यालय विस्तार गरेको छ । ठिमी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कंडेलले र बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले […]
पोखरामा प्रदेश स्तरीय ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ पोखरा प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान)को आयोजनामा सातौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ जारी रहेको […]
पोखरामा क्यान इन्फोटेक २०१९ जारी रहेको छ । सूचना र प्रविधिको क्षेत्रमा भएका पछिल्लो विकासका बारेमा इन्फोटेकमा जानकारी लिन सकिनेछ । विद्युतीय भुक्तानी, विभिन्न सफ्टवेयर, डिजाइनिङ, वेभसाइट निर्माण, बजारमा उपलब्ध रहेका पछिल्ला मोडलका ल्यापटप, कम्प्युटर, […]
पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्विरोध चयन हुनुभएकाे छ । संघको मंगलबार पोखरामा सम्पन्न १९ औं अधिवेशनले तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसैगरी नवनिर्वाचित समितिको निवर्तमान अध्यक्षमा होटल पिस प्लाजाका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरशे साह तेली विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । महोत्तरी जिल्लाको औरही प्रहरी चौकी औरहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम नरेश […]