सरकारले आगामी चैत महिनादेखि बेरोजगार नागरिकको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । हरेक स्थानीय तहमा रोजगार […]
सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी यही फागुन १ गते बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री […]
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा यही फागुन १ देखी ५ गतेसम्म जाउँ है माछापुच्छ्रे महोत्सव हुने भएको छ । माछापुच्छ्रे पोखरा सम्पर्क समाजको आयोजनामा समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना […]
पोखरा महानगरपालिका वडा नं. २५ हेमजा सुइखेत निवासी भिमप्रसाद अधिकारीले आफ्नो चौरासी पुजा र नातिहरु आदर्श र आशिषको ब्रतबन्ध कार्यक्रमपछि तुलादान बापतको रकम र केही खाद्यन्न सामाग्री पोखरा बृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । सोमबार पोखरा […]
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदानमा यही फागुन १७ देखि २६ गतेसम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव २०७५ हुने भएको छ । स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा “महोत्सव स्याङजाको संस्कृति, स्थानीय उत्पादन, विकास […]