क्यान इन्फोटेकमा रोबोर्ट प्रतिस्पर्धा, म्याजिक ह्विल प्रथम स्थानमा

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीद्वारा आयोजित दसौं संस्करणको क्यान इन्फोटेकमा रोबोर्ट प्रतिस्पर्धा भएको छ । पश्चिमाञ्ल इन्जिनियरिङ कलेजका विद्यार्थीले निर्माण गरेका ट्रयाकर रोबार्टबीच प्रतिस्पर्धा भएको हो । प्रतिश्पर्धामा निश्चल दाहाल, आकाश जैशी पौडेल र अजय […]

लगानी संरक्षणमा ध्यान दिन होटल व्यवसायीहरुको सरकारसँग आग्रह

होटल क्षेत्रको लगानीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषय नै अहिलेको मुख्य मुद्दा भएको व्यवसायीले बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको मंगलबार आयोजित १९ औं अधिवेशन तथा ३८ औं साधरण सभामा बक्ताहरुले होटल क्षेत्रमा […]

गण्डकी मेडिकल कलेजका सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी (पूर्ण पाठ सहित)

गण्डकी मेडिकल कलेज(जिएमसी)का विद्यार्थीले सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् । सरकारले तोकेको शुल्क सिमा विपरीत विद्यार्थीबाट धेरै रकम असुलेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा उजुरी दर्ता […]

पेट्रोलको भुक्तानीका लागि नगद नचाहिने

गण्डकी धौलागिरी क्षेत्रमा पेट्रोल राख्न नगद नचाहिने भएको छ । पेट्रोल राख्दा अव आइएमई पे मार्फत् विद्युतीय कारोबार गर्न सकिने भएको हो । मंगलबार पोखरामा आइएमई पे र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियसनवीच कारोबारका लागि […]

कस्ले छाड्यो फिलिपिन्सको विमानस्थलमा १५ सय जीवित कुछवा

फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका एक हजार पाँच सयको संख्यामा जीवित कुछुवा फेला परेको छ । प्रहरीले निनोइ अक्विनो अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चारओटा बेवारिसे झोलामा विभिन्न प्रजातिका १ हजार ५ सय २९ ओटा […]