गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले विदेशीहरु पर्यटक भिषामा नेपाल आएर पोखरामा व्यापार गरिहेको भन्दै त्यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभएकाे छ । बुधबारको बैठकमा सांसद कोईरालाले भारतीय, चिनिया र केही युरोपियन मुलुकका नागरिक पर्यटक भिषामा पोखरा […]
नेपालमा नै चार पांग्रे गाडीको एसेम्बलिङ गर्ने कोरियाली कम्पनीको प्रस्ताव लगानी बोर्डले स्वीकार गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडको लगानीमा नेपालमै चार पांग्रे […]
आगामी चैत ६ गते घान्द्रुकमा खुल्ला घोडा दौड प्रतियोगिता हुने भएको छ । पहाडी क्षेत्रमा घोडा दौड मार्फत् पर्यटन प्रवद्र्वन गर्ने उद्देश्य सहित प्रतियोगिता गर्नलागिएको आयोजक घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले जनाएको छ । […]
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मूस्ताङ लगायत जिल्लामा हिमपातका कारणले स्थानीयका पशुपन्क्षी तथा फलफूलमा भएको क्षतिको तथ्याङ्क संकलन भईरहेको जानकारी दिनुभयाे । प्रदेशसभाको शुन्य तथा विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाएका […]
उनीहरुलाई गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले टिका तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएकाे हाे । अन्नपूर्ण गाउँपालिकाका हरेक गतिविधिलाई सञ्चारमाध्यमबाट प्रचार प्रसार गरी विशेष सहयोग पुर्याएका कारण चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको अध्यक्ष […]