घरेलु तथा साना उद्योहरुलाई राज्यबाट बेवास्ता भएको व्यवसायीहरुको गुनासो

घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राज्यले साना र घरेलु उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन, तालीम र अनुदानको व्यवस्थाको माग पनि गरेका छन् । […]

भरतपुरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले […]

एनआइसी एसिया बैंककाे अमरसिंहचोकमा शाखा कार्यालय सञ्चालनमा

एनआइसी एसिया बैंकले शाखा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा बैंकले पोखराको अमरसिंहचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्रबैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लिराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले संयुक्त रुपमा […]

प्रतिक अफसेट प्रेसले आफ्नो वार्षिकोत्सव मनाउने

पोखराको महेन्द्रपुलमा रहेकाे प्रतिक अफसेट प्रेस १९ औँ वसन्त पार गरि २० औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा प्रेसले विशेष कार्यक्रमको आयोजना गरि मनाउने जनाएकाे छ । बिहिबार पोखरामा पत्रकार […]

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई धुलिखेल माउण्टेन रिसोर्टमा १० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्ट वाट विभिन्न सेवा सुविधामा १०प्रतिशतसम्मको विशेष छुट […]