गण्डकी प्रदेश सरकारले सांसदहरुले पाउने सुविधा बृद्धि गरेको छ । प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गर्दै सांसदहरुको दैनिक बैठक भत्ता ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ पुर्याएको होे । यसअघि यातायात सुविधा बापत सांसदहरुले […]
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार शुक्रबारदेखि बढेको मूल्य लागू भैसकेको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १, १ रुपैयाँ मूल्य बृद्धि […]
सुजुकी मोटर्सले पोखरामा ‘सुजुकीका ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ खोलेको छ । सुजुकी गाडीको नेपालको आधिकारिक वितरक सिजि मोटोकर्पको गण्डकी तथा धवलागीरीको आधिकारीक विक्रेता बतास ब्रदर्स प्रा.लि.ले पोखराको नयाँबजारमा ‘इस्टेट अफ द आर्ट सर्भिस […]
भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको अन्तिम चरणमा पुगेको छ । पाइपलाइन निर्माणको काम अबको एक महिनामा सकिने भएको हो । नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब चार किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाले जानकारी […]
मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ जीवन बरदान योजना’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । […]