२०१९ संस्करणको परिमार्जित फोर्ड फिगो पोखरामा बिक्री शुरु

आधुनिक जिवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगो नयाँ भर्सन बजारमा ल्याएको छ । फोर्ड गाडीको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकरिक बिक्रेता हिमालयन अर्गनाइजेसन अन्तर्गतको अटोभेन्चर प्रालिले २०१९ संस्करणको परिमार्जित फोर्ड फिगाको लन्च गरेको […]

दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा

हेमजामा हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी पुरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ । महोत्सव समग्र हेमजा तथा कास्कीकै पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सम्पूर्ण सरोकारवालासँग आयोजकले आग्रह समेत गरेको छ […]

सहकारीको माध्यमबाट समृद्धि : मन्त्री थापा

गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापा मगरले देशमा समृद्धि सहकारीकै माध्यमबाट आउने बताउनुभएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा ६२औं सहकारी दिवसको अबसरमा आयोजित कार्यक्रममा यस्ताे बताउनुभएको हो । […]

विमानस्थल मर्मत : नेपाल एयरलाइन्सकाे उडान रद्द

दुबई उडानका लागि तयारी अवस्थामा रहेकाे नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान अन्तिममा रद्द भएकाे छ । उडानका लागि सबै यात्रुलाई बोर्डिङ पास दिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज साढे ८ बजे ह्यांगरबाट उडान भर्नका लागि […]

अरामको कम्पनी विश्वकै बढी मुनाफा कमाउन सफल

साउदी तेल उत्पादक कम्पनी अरामकोले अन्य कम्पनीकाे तुलनामा बढी मुनाफा कमाउन सफल भएकाे छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ […]