अष्ट्रेलियामा चालक रहित रेल सेवा सञ्चालनमा

अष्ट्रेलियाको सिड्नीमा आधुनिक रेल सेवाको रुपमा चालकविहीन रेल सेवा सुरु भएको छ । अनलाइन पोर्टल नाइन न्यूजले जनाए अनुसार ४० मिनेट लामो यात्रा तय हुने यो मेट्रो रेलले सिड्नीमा सञ्चालनमा आएको हो । सिड्नीको च्यास्वुडदेखि […]

सनम गर्बुजालाई मिस मगर नेपालको उपाधि

चौथो संस्करणको “मिस मगर नेपाल–२०१९”को ताज म्याग्दीकी सनम गर्बुजा मगरले हाँसिल गर्नुभएको छ । एस.टी. क्रियशनको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीमा शुक्रबार पोखरामा भएको ग्राण्ड फिनालेमा आफ्ना अन्य ९ अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै मिस […]

पोखरा विश्वविद्यालय र नेपाल बैंकर्स संघले वित्तिय साक्षरता कार्यक्रम गर्ने

पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेस र नेपाल बैंकर्स संघबीच वित्तिय साक्षरता प्रवद्र्धनका लागि सहकार्य गर्ने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ । नेपाल बैंकर्स संघको कार्यालय, काठमाडौंमा भएको सम्झौता अनुरुप विश्वविद्यालयका व्यवस्थापन […]

चितवन महोत्सवको आय व्यय सार्वजनिक, क्रिकेट रंगशालाका लागि ५५ लाख दिइने

गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहेको छ । यसै क्रममा चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५ सय ५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण […]

नक्कली भारुसहित युनुस अन्सारी सार्वजनिक

७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ । अन्सारीसहित ६ जना नक्कली भारु सहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । तीन जना पाकिस्तानी नागरिकलाई लिन विमानस्थल पुगेका […]