माउण्ट कैलाश रिसोर्टको लोगो माउण्ट एभरेष्टमा

पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेको छ । आरोही गेल्जे शेर्पाले माउण्ट कैलाश रिसोर्टकोे लोगो सर्वोच्च शिखर सगरमाथामा पु¥याएका हुन् । ओखलढुङगा खिजिदेम्बा गाउँपालिका २ नस्पुका शेर्पाले ९ […]

निर्माण भइरहेको पोखरा विमानस्थलामा विमान अवतरण र उडानका लागि २५ मिटर डाँडा काट्नुपर्ने

पोखरा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि कठिनाइ हुने भएको छ । जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाडाँका कारण कठिनाई हुने भएको छ । विमानको जहाज […]

बजेटले समृद्धिकाे लक्ष हाँसिल हुन्नः काँग्रेस नेता रिजाल

बजेट माथी टिप्पणी गर्दै काँग्रेसले आधार वर्षपछिको बजेटले इतिहास निर्माणको बाटो समात्न नसकेको टिप्पणी गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले शक्तिशाली […]

गण्डकी प्रदेशमा सोमबार देखि पानीको मुल्य घटने, स्वदेशकै पानी उपयोग गर्न आग्रह

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको […]

जय मनकामना सहकारीको स्थापना दिवसमा बिद्यालयलाई सहयोग

पोखराको लामाचौरमा प्रधान कार्यालय रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवसको अवसरमा शुक्रबार पोखराको एक सामुदायिक बिद्यालयलाई सहयोग हस्तान्तरण गरिएकोे छ । सम्भवत गण्डकी प्रदेशकै पहिलो बिद्यालय पोखरा बगरमा रहेको […]