समयमै बजेट खर्च गर्न नसक्ने भए जानकारी दिन अर्थमन्त्रालयको आग्रह

अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ । मन्त्रालयले आज सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत आग्रह गरेको […]

व्यवसायी विपिन (विपेन्द्र) बतास विरूद्ध पक्राउ पुर्जी जारी

व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बतास विरूद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी परेकाे थियाे । जाहेरी दर्ता साेमबार भएकाे थियाे । पोखरा ६ का जनकराज पहारी र […]

मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त(सामुदायिकशाखा) कमलपोखरीलाई सहयोग गरेको छ । जस अन्तर्गत सामाजिक जनचेतनामूलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग […]

माउण्ट कैलाससँगै औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने भएको छ । अत्याधुनिक प्रविधि सहित औरा बार एण्ड लाउन्ज सञ्चालन गर्न लागिएको सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो । गुणस्तरीय सेवा प्रवाह गरे बापत विदेशी विभिन्न अर्वाडबाट […]

अण्डाको मूल्य प्रतिगोटा १० रुपैयाँ कायम

नेपाल अण्डा उत्पादन सङ्घले अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ । अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको सङ्घले जनाएको छ । यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० […]