विजयपुर पुलमा डाइभर्सनको व्यवस्था तत्काल मिलाउ : सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विजयपुर खोलाको पुलमा समस्या आएकाले तत्काल डाइभर्सनको व्यवस्थापन मिलाउन आग्रह गर्नुभएको छ । समितिका सभापति कोइरालाले पुलको निरीक्षण गरेपछि सडक डिभिजन कार्यालय, पोखरा कास्कीका प्रमुख हरिकुमार […]

संवैधानिक व्यवस्था अनुसार नै सार्वजनिक– निजी साझेदारी : अर्थमन्त्री खतिवडा

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले समृद्धि हासिल गर्न सार्वजनिक–निजी साझेदारी अगाडि बढाउन लागिएको बताउनुभएको छ । बिहीबार संसदमा ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले […]

चिनियाँ कम्पनी हुवावेद्वारा अमेरिकी सरकारविरुद्ध मुद्दा

सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । हुवावेले आफ्ना उपकरणमार्फत चीन सरकारका लागि जासुसी गरिरहेको […]

क्यान इन्फोटेक २०१९ जारी, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिताको उपाधि अधिकारीलाई

पोखरामा क्यान इन्फोटेक २०१९ जारी रहेको छ । इन्फोटेक अन्तर्गत प्रदेशस्तरीय टाइपिङ प्रतियोगितामा कास्कीकी तारादेवी अधिकारी प्रथम हुनुभएको छ । प्रतियोगितामा तनहुँका विकल श्रेष्ठ द्वितीय र नवलपुरका सागर भुसाल तृतीय हुन सफल हुनुभएको छ । […]

शिवम् सिमेन्टले १२० जनालाई गोसाइकुण्ड लैजाने

शिवम् सिमेन्टले १२० जनालाई हेलिकोप्टर मार्फत् गोसाइकुण्ड लैजाने भएको छ । शिवम् ले ‘लक्ष्मी हातमा, देव दर्शन शिवम् काे साथमा’ उपभोक्ता योजना अन्तर्गत चौथो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जनालाई काठमाण्डौं गोसाईकुण्ड, गोसाईकुण्ड […]