नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार रोग भएकोले यसको बेलैमा उपचार गर्नुपर्ने बताउनुभएको छ । भट्टराईले भ्रष्टाचार रोग भएको र खुच्चिङ्ग गर्ने बिषय नभएकोले यसलाई रोक्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । […]
संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको […]
ग्याँस उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई बिक्रेताहरुले पनि ऐक्यवद्धता जनाएका छन् । ग्याँस विक्रेता महासंघ नेपालले पत्रकार सम्मेलन गर्दै उद्योगीहरुको घोषित विरोध कार्यक्रमप्रति ऐक्यवद्धता जनाएका हुन्। ६ बुँदे माग अघि सार्दै महासंघले ति माग पूरा […]
नेपाल र अष्ट्रियाबीच व्यापार, लगानी, दीगो विकास, उर्जा, वातावरण, प्रतिआतंकवाद, प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सम्झौता भएको छ । यस्तै केपी ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा कार्यान्वयका लागि अष्ट्रियाले सहयोगको आश्वासन दिएको […]
आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कास्की जिल्लाको अमरसिङ्ग चोक, जिरो कि.मी तथा लामाचौर गरी आफ्ना तिन शाखा […]