पोखरा चेम्वर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका समसामयिक विषय र देशको समृद्धिमा निजि क्षेत्रको योगदान र भुमिका तथा यस क्षेत्रको प्रवर्द्धन र सम्भावनाको खोजि गर्ने कार्यक्रम गरिएकाे छ । हाल वजारमा वित्तिय […]
अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको अर्थ समितिको बैठकले एनसेलसँगको बक्यौता तत्काल उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध […]
हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत यतिबेला देशव्यापी छनौट भएका प्रतिस्पर्धीहरुले विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् । आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुका लागि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विविध प्राविधिक तथा व्यवहारिक प्रशिक्षणहरुको व्यवस्था गरिएको जनाएको छ । यसैबीच […]
पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गर्नुभएको हो […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दाङमा अवस्थित पाण्डवेश्वर महादेव धामको प्रबर्द्धनमा सरकारको सहयोग रहने बताउनुभएको छ । पाण्डवेश्वर महादेव धाम मुल आयोजक समितिका प्रतिनिधिसँग आफ्नै निवासमा भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो […]