नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन ब्यवसायी सिलगुडीमा, सहकार्यले पर्यटन विकास सम्भव हुनेमा जोड

नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न उद्श्यले भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम) शुरु भएको छ । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटनसम्बद्ध संस्थाका […]

ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग, आन्दोलनको चेतावनी

पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फीरुपमा ब्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी […]

चर्को ब्याजदर घटाउन होटल संघद्वारा राष्ट्रबैंकको ध्यानाकर्षण

होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थीर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंकको […]

उद्यमशिल किशोरीका लागि सहकारी लेखा व्यवस्थापन तालिम

साना साना उद्यम मार्फत आयआर्जनमा जुटेका पर्वतका युवा महिलाहरुका लागि ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम शुरु भएको छ । इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित […]

पोखरा जुलोजिकल पार्कमा बन्यजन्तु उद्धार केन्द्र निर्माण हुने

पोखरा जुलोजिकल पार्क र वन निर्देशनालय गण्डकी प्रदेश बीच बन्यजन्तु उद्धार केन्द्र निर्माणका लागि सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्साल र पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय […]