बजेट समयमै कार्यान्वयन गराउन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विनियोजित बजेट समयमै सही रुपमा खर्च गर्ने व्यवस्था मिलाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगको छलफलपछि […]

सातौं वालिङ महोत्सवको तयारी पुरा, उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने

स्याङजा जिल्लाको वालिङमा हुने सातौं वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक वालिङ उद्योग बाणिज्य संघले पोखरामा पत्रकार सम्मेलन गरी यहि माघ १७ देखि २८ गते सम्म हुने महोत्सवको तयारीबारे जानकारी गराएको […]

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा छुट योजना सार्वजनिक

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई छुटको योजना सार्वजनिक गरेको छ । निगमले काठमाडौं –बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइभ’ योजनाअन्तर्गत पाँच जनाको समूहमा […]

ओम डेभलमेन्ट बैंकको नाफा गत बर्षको तुलनामा बृद्धि

ओम डेभलमेन्ट बैंकको खूद नाफा अघिल्लो बर्षको तुलनामा बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा गत आवको यसै अवधिको तुलनामा ८ करोड ९९ लाख ६२ हजार रुपैयाँले बढेको बैंकले जनाएको छ । बैंकको […]

पोखरामा अनुगमन टोलीद्वारा औषधि पसलमा अनुगमन(प्रतिवेदन सहित)

जिल्ला प्रशासन कार्यालय, कास्कीले बजार अनुगमन गरेको छ । पोखराका विभिन्न मेडिकल र खाजाघरमा अनुगमन गरिएको बजार अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा विभिन्न मेडिकलहरुमा म्याद गुज्रेका औषधिहरु भेटिएको भन्दै त्यसलाई अलग्गै राख्ने व्यवस्था […]