कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुने क्यान इन्फोटेकको तयारी तीव्र पारिएको छ । क्यान कास्की शाखाको आयोजनामा फागुन १८ देखि २४ गतेसम्म हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’मा राखिने स्टलमध्ये […]
‘युवाहरुमा व्यवसाय र समाज प्रति लगाव’ भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसरमा पोखरा–१७ सीतापाइलामा रहेको पोखरा वृद्धाआश्रममा सहयोग गरेको छ । साइटबाटोले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यन्न एवं […]
चासो र चर्चाको विषय बनेको पानी जहाज सञ्चालनका लागि सरकारले पानीजहाज कार्यालय सञ्चालनमा ल्याएको छ । बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी नारा नै बनाएर पटक पटक चर्चा गर्दा त्यसलाई ठट्टाको विषयमा लिने गरिए […]
नेपालमा विश्वकै लामो यात्रुबाहक केबलकार निर्माण हुने भएको छ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको हो । कम्पनीका अनुसार केबुलकार निर्माणका लागि लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । […]
पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिम सम्पन्न भएको छ । तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिममा व्यवसाय विस्तार, […]