चीनको अर्थतन्त्र सुस्त, वृद्धिदर २८ वर्ष यताकै न्यून

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको छ । चीनमा प्रकाशित एक तथ्यांकले ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको उल्लेख गरेको […]

जामुनेडाँडा माविलाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने

स्याङजा जिल्लाको विरुवा गाउँपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक विद्यालय लाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने भएको छ । विद्यालयमा जारी ज्ञान महायज्ञमा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले गाउँपालिकाका तर्फबाट १० लाख दिने […]

पोखरा रोयल सहकारीमा एटिएम सेवा शुरु

पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोक पोखरामा अव सहकारीका सदस्यहरुले एटिएम लिन सक्ने भएका छन् । एटिएम सेवाको सोमाबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि […]

मोवाइलमा व्यवसायिक सन्देश पठाए कार्वाही

सरकारले व्यवसायिक वा कुनै खास प्रयोजनका लागि मोबाइल या इमेलबाट कुनै सन्देश पठाएमा कार्वाही हुने प्रावधान सहितको विधेयक प्रस्ताव गरेको छ । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने […]

होमस्टे, होटल र क्यानोनिङ्गबाट हुने आयको ३ प्रतिशत रकम स्वास्थ्यमा

कास्की जिल्ला माछापुच्छ्रे गाँउपालिका ८ नं. वडामा रहेको ल्वाङ्ग होमस्टेले आफ्नो मासिक कमाईको ३ प्रतिशत रकम गाँउकै स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा खर्च गर्ने भएको छ । यहि मिति २०७५ माघ ५ गते बसेको गाँउ […]