पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको ११ औं वार्षिक साधारणसभा बिहीबार पोखरामा सम्पन्न भएको छ । साधराणसभाले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजीको १४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]
वैदेशिक रोजगारमा जानेहरुका लागि गण्डकी प्रदेशबाट पुनः श्रम स्वीकृति सेवा (रि–इन्ट्री ) उपलब्ध हुने भएको छ । विहीबार आयोजिक एक कार्यक्रमका वीच पुन श्रम स्वीकृति सेवाको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध पदको दुरुपायोग गरी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा १ करोड ३४ लाख ५७६ रूपैयाँ […]
नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच सो सम्झौता भएको हो । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधबार साँझ होटल […]
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं २ मोचाबारीमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०७५ आयोजना हुने भएको छ । बि.सं. २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक बिद्यालयले आगामी माघ ३ देखी ११ गते सम्म प्राबिधिक शिक्षा (वागवाणी […]