अमेरिकामा बजेट विवाद बढ्दो, सभामुखको अफगानस्थान भ्रमण रद्द

अमेरिकी संघीय कार्यालयहरु बजेट अभावमा बन्द भएको महिना दिन पुग्न लागेको छ । यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गराउनुभएको छ । उहाँले सरकारी बजेटमा अफगानस्थानको भ्रमण गर्न लाग्नुभएकी […]

कालिकोटको पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालक किसानलाई भत्ता दिने

कालिकोटको पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले न्युनतम ६० वटा भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने निर्णय गरेको हो । ६० वटा भेडाबाख्रा पालन गर्नेलाई मासिक १ […]

जापानमा नेपाली श्रमिक पठाउने विषयमा छलफल

नेपाल र जापानवीच नेपाली श्रमिक पठाउने विषयमा छलफल भएको छ । नेपाल र जापानी प्रतिनिधिबीच काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा संयन्त्र गठन गर्नेबारे छलफल भएको हो । यसका लागि उच्चस्तरको समझदारी छिट्टै गर्न दुवै पक्ष […]

स्याङजा सहयोग समाज कतारद्वारा स्वरेकमा एम्वुलेन्स अक्षयकोष निर्माणको लागि ५१हजार सहयोग

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्सलाई दिगो बनाउन चौतर्फी सहयोग जुट्दै गएको छ । नमुना स्वरेक सहयोगी समाजक स्याङजा र नमुना स्वरेक सहयोग समाज कतार द्धारा सञ्चालनमा आएको एम्वुलेन्सले असारदेखि स्वरेकमा सेवादिदै आएको छ […]

कास्कीमा म्याद गुज्रेका फर्महरुले नविकरण गर्न पाउने

घरेलु तथा साना उद्योग कार्यालय, कास्कीले समयमा नविकरण हुन नसकेका प्राइभेट फर्म एकपटकका लागि नविकरणका गर्ने भएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार कार्यालयले विभिन्न कारणले समयमै नविकरण […]