पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकार सम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गर्नुभएको छ । विमान खरिदमा भ्रष्टाचार भएकोमा कुनै शंका नरहेको भट्टराईले दावी गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक […]
नवौ पोखरा महोत्सव पोखराको अमरसिंह जारी रहेको छ । महोत्सवमा गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला दिदीबहिनी आफ्नै कारणले गर्दा पनि हिंसाको शिकार बन्नुपरेको बताउनुभएको छ । आफ्नो प्रस्तुती संगै वलीले महिला हिंसाका […]
धादिङ उद्योग वाणिज्य संघको निर्वाचनबाट रुद्र बहादुर खत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ । जिल्लामा सोमबार आयोजित २५ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा नेकपा निकट व्यवसायीहरुको प्यानलबाट अध्यक्षका प्रत्यासी खत्रीले प्रतिस्पर्धी विष्णु थपलियालाई हराउँदै […]
स्याङजाको हेलुबजार नजिकै सडक छेउमा सुन्तला खरिद विक्रि । यात्रामा हिडेका यात्रुहरुले गाडि रोकेर सुन्तला खरिद गर्ने गर्छन। स्याङजा जिल्ला सुन्तला उत्पादन र सुन्तला खेतीको हिसावले देशकै अग्रणी जिल्लामा पर्छ ।
संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नै वाइड बडी विमान सम्बन्धि छानविन गरी तयार पारिएको सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाउनुभएको छ । वाइडबडी खरिद प्रकरण छानबिन […]