पोखरामा शिखर सुजको मेला शुरु

पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र बिहिबारदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले मेलाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रसाईले मेलामा सुपथ मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध […]

कभना इट अफ पोखरामा

पोखराको लेकसाइड हल्लनचोकमा कभना इट अफ रेष्टुरेन्ट एण्ड कफी सप सञ्चालनमा आएको छ । व्यवसायी विकल्प पाठकले झण्डै १ करोडको लागतमा कभनाको फ्रेन्चाइज रेष्टुरेन्ट एण्ड क्याफे शुरुवात गर्नुभएको हो । रेष्टुरेन्टमा बेकरी, चिया, कफिका साथ […]

हरेक भारतीय नागरिकमाथि ६२ हजार ऋण !

नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका अवसरमा धेरैले यस्तै शुभकामना समेत दिने गर्दछन् । तर, भारतीय […]

कोरिया–अमेरिका व्यापार सम्झौता आगामि साताबाट कार्यान्वयनमा आउने

दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् […]

१५ औं संस्करणको लेखनाथ महोत्सव सम्पन्न

१५ औं संस्करणको लेखनाथ महोत्सव सम्पन्न भएको छ । पुस ५ गतेदेखि पोखरा महानगरपािलकाको लेखनाथ तालचोकमा आयोजित महोत्सव सोमबार समापन गरिएकोहो । १२ दिनसम्म चलेको महोत्सवमा अपेक्षित दर्शकको संख्या र आर्थिक कारोबार हाँसिल भएको आयोजकले […]