यती एअरलाइन्सले पाेखराबाट भैरहवा र भरतपुरमा उडान गर्ने

निजी बायू सेवा कम्पनी यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गते देखि भरतपुरमा उडान गर्न लागिएको कम्पनीले आज पोखरामा पत्रकार भेटघाटको आयोजना […]

सञ्चय कोषबाट अनलाइन भुक्तानी, संचयकर्ताले अब बैंक धाउनु नपर्ने

कर्मचारी सञ्चय कोषले कर्जा प्रवाहमा अनलाइन प्रणाली ल्याएको छ । कोषले बुधबारदेखि लागू हुने गरी सञ्चय कर्ताहरुलाई सहज कर्जा प्रवाहमा सहयोग पुग्ने गरी अनलाइन सिष्टम ‘इनभेष्टमेन्ट लोन म्यानेजमेन्ट सिष्टम’(ईएलएमसी) ल्याएको हो ।  अनलाइन ट्रान्जेक्सन ईएलएमसी […]

उत्तरी गाेर्खाकाे एक ओढारमा १६ किलाे सुन भेटियाे

गोरखामा १६ किलोग्राम सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीको एक ओडारमा लुकाइराखेको सुन बरामद गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ । सुनसिहत एकजना व्यक्ति पनि पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । सुन बरामद […]

विजयपुरमा निर्माणधिन बेलीब्रिज भोलिबाट सञ्चालनमा आउने (भिडियो)

पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज भोलिबाट सञ्चालनमा आउने भएको छ । सडक डिभिजन कार्यलयका सूचना अधिकारी पवित्रमणि आचार्यले दिएको जानकारी अनुसार बेलीब्रिज शुक्रबार […]

बसमा छुटेको २ लाख सम्बन्धित धनीलाई फिर्ता

पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्कबाट पोखरा ३३ बागमारा तर्फ गईरहेको बसमा छुटेको नगद २ लाख सम्बन्धित धनीलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ । बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ बाग्लुङ बसपार्कबाट पोखरा ३३ […]