बैंकिङ कसुर मुद्दामा बैंक अफ काठमाण्डूका तत्कालीन सिइओ अजय श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दामा बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय श्रेष्ठ पक्राउ परेका छन् । उनीसहित ६ जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो ।  सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डेका […]

धराैटीकाे व्याज दिनुपर्ने वैदेशिक राेजगार व्यवसायी संघकाे माग

सरकारले बढाएको धरौटी रकमको व्याज म्यानपावर व्यवसायीले पाउनुपर्ने माग उठेकाे छ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा महासचिव पदका उम्मेदवार रामचन्द्र गिरी (आर सी) ले सरकारले बढाएकाे धराैटी रकमकाे व्याज म्यानपावर व्यवसायीले पाउनुपर्ने बताउनुभयाे […]

सरकारले गर्ने काम सहकारीले गरेकाछन् सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभपाति दीपक कोइराला (रुपक)ले सरकारले गर्नेकाम सहकारीले गरेको बताउनु भएको छ । वाटिका बचत तथा ऋृण सहकारी सस्थालेको १२औं साधारण सभाको उदघाटन गर्दे सभापति कोइरालाले सो कुरा […]

राजनीतिका नाममा मुलुकको दोहनमात्रै भयोः साझा प्रवक्ता आचार्य

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले अहिले मुलुकमा राजनीतिका नाममा मुलुकको दोहन गर्ने काम मात्र भइरहेको बताउनुभएको छ । गोरखामा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘हामीले नयाँ पार्टीमात्रै खोलेका होइनौं, नयाँ राजनीतिक संस्कार बसाउन […]

एचपी ब्राण्डका सामान किन्दा उपहार पाइने

जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले एचपी ब्राण्डक कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका सामाग्री किन्दा उपहार याेजना सार्वजनिक गरेकाे छ । कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत उत्पादन गर्दै आएको बिश्वविख्यात  एचपी ब्राण्डको नेपालकै आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले […]