हिमालयन एअरलाइन्सले बेइजिङमा उडान भर्ने

चीनकाे समेत लगानी रहेकाे अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनकाे राजधानी बेइजिङमा उडान भर्ने भएकाे छ । आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने कम्पनीले पत्रकार सम्मेलन गरी […]

स्याङजाली सम्पर्क सदनको शुभकामना आदानप्रदान सम्पन्न , उत्पादन क्षेत्रमा लगानी गर्न डाक्टर गिरीधारी शर्माको आग्रह

स्याङजाली सम्पर्क सदनले नेपालीहरुको महानपर्व विजया दशमी, दीपावली ,नेपाल सम्बत ,छठ लगायतका पर्वहरुको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ । छोरेपाटन शितलचौतारीमा रहेको आफ्नै भवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको […]

चीनमा ‘स्टारफिस’ विमानस्थल सञ्चालनमा

चीनले विश्वकै ठूलाे भनिएकाे पइचिङ-तासिङ इन्टरनेसनल एयरपोर्ट(विमानस्थल) सञ्चालनमा ल्याएकाे छ । चीनका राष्ट्रपतिले एअरपाेर्टकाे उद्घाटन गर्नुभएकाे हाे भने यसै हप्ता सञ्चालनमा आएको उक्त विमानस्थल मार्फत् चीनले भौतिक निर्माणमा अर्को चमत्कार देखाएको छ। विश्वकै ठूलो एकल […]

पब डान्सिङ बोट दाेस्राे बर्ष प्रवेशकाे अवसरमा विभिन्न कार्यक्रम गरिदैं

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा अवस्थित“पब डान्सिङ बोट”पहिलो बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाउँदैछ । कार्यक्रम अन्तर्गत […]

कमिसनकाे लाेभ देखाउँदै एजेन्ट बनाइ खातामा रकम ट्रान्सफर

बैंककाे सिस्टम ह्याक गर्ने व्यक्तिले नेपालका विभिन्न व्यक्तिहरूलाइ एजेन्ट बनाएर रकम लुटपाट गरेकाे खुलेकाे छ । एजेन्टले कमिसन दिने भन्दै नेपालमा एजेन्ट तयार पारेकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ । पिटर भनिने अफ्रिकी मूलका नागरिकले भारतमा […]