बम ब्लाष्टमा परेर बाचेको दिन

घनश्याम पाण्डेय जीवनका कतिपय घटना नसोचेका आइपर्ने हुन्छन् । पत्रकारिताको जीवनमा त झन् विभिन्न घटनासँग साक्षात्कार गर्नुपर्ने हुन्छ । देख्न सुन्न नपरोस् भन्ने चाह भएपनि त्यसो हुन सक्दैन । आफ्नै जीवनमा समेत यस्तो पर्ला भनेर […]

कान्छीको संवेदना

राधा कार्की कैयौं चोटि सल्बलाए कान्छी माथि, आक्षेपका कोर्राहरू विभेदका शूलहरू हिनहिनाए ऊ पटक–पटक लुछिइरही आफ्नैहरूबाट नीचतापूर्वक । उसले आफ्नो चौबन्दी जोगाउन यावत् प्रयत्न गरी रेशमी कपडा ओढ्नेहरूलाई के थाहा चौबन्दीको इज्जत कति छ भनेर […]

प्रेम दिवस: नाता सम्बन्ध नाफा-घाटाको तराजुमा

राधा पोखरेल आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा-घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसॅग तुलनीय भएका छन् । सपना बिग्रॅदा तथा […]

प्रवासी नेपालीमा स्वदेशमै फर्केर केही गरौं भन्ने भावना छ : दुर्गा गुरुङ ‘मिलन’

पर्वत जिल्लाको बाजुङमा जन्मेर कर्मथलो हङकङ बनाउनुभएका दुर्गा गुरुङ ‘मिलन’ले आफ्नै पहलमा मिलन फाउण्डेशन, नेपाल नामक संस्था दर्ता गरेर सोही संस्था मार्फत् देशका विभिन्न स्थानमा सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आउनुभएको छ । स्वास्थ्य, शिक्षा र […]

जिसस क्राईष्टको जन्म खासमा कहिले भएको हो ?

क्रिसमसका अधिकांश परम्पराको मुल गैरक्रिश्चियन रहेको छ । क्रिसमस मनाउँदा प्रयोग गरिने धेरै परम्पराको सम्बन्ध जिससको जन्मसँग भन्दा पनि क्रिश्चियन धर्म युरोप पुग्नु अघि युरोपमा कायम रहेका विभिन्न पर्वसँग रहेको छ । क्रिसमसको वास्तविक मुल […]