पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास […]

३६ प्रहरी कर्मचारी सम्पर्कमा, २८ जना भने सम्पर्कविहीन

भाेटेकाेशी बाढीपछि रसुवा जिल्लाका विभिन्न प्रहरी कार्यलयमा कार्यरत मध्ये २८ जना प्रहरीहरू अझै सम्पर्कमा नरहेकाे प्रहरीले जनाएकाे छ । ती कार्यालयमा कार्यरत ३६ जना प्रहरी भने सम्पर्कमा आएका नेपाल प्रहरीकाे केन्द्रीय कार्यालयले जनाएकाे छ । […]

पृथ्वी राजमार्ग सहितका विभिन्न राजमार्गहरू अवरूद्ध

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गहरूका विभिन्न खण्ड अवरुद्ध भएका छन् । कतिपय सडकमा बाढी र पहिराेका कारण अवरूद्ध छन् भने कतिपयमा संभावित जाेखिमका कारण रातकाे समय तथा पानी […]

भाेटेकाेशी बाढीः ९५ शव भेटियाे, उद्धार जारी

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेको प्रहरीले जनाएकाे छ ।  नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र […]

सरकारले बाढी प्रभावितकाे जिम्मा लिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री शाहले बाढीका कारण ज्यान गुमाएकाहरूलाई नेपाल सरकार र व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्नुभएकाे […]