सुदुरपश्चिममा विवादका कारण बजेट भाषणमा ढिलाइ सुदुरपश्चिम बाहेक अन्य प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । काेशी, मधेश, वागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले सम्बन्धित […]
सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक प्रावधान अनुसार आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण […]
सङ्घीय संसद्का दुवै सदनको बैठक आज साेमबार बस्दै छ। प्रतिनिधिसभाकाे बैठकमा विनियाेजन विघेयक २०८३ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफलका कार्यसूची तय गरिएकाे संघीय सचिवालयले जनाएकाे छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ […]
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले साेमबार बिहान जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत […]
अमेरिका र इरान हाल चलिरहेको युद्ध अन्त्य गर्ने सहमत भएका छन् । दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आइतबार भएको यस सहमतिमा अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र […]