वैदेशिक रोजगार व्यवसायी आन्दाेलित, व्यवसाय बन्द गर्ने घाेषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्दकाे घाेषणा गरेको छ।  म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत राेकेर व्यवसायी आन्दाेलित […]

जाजरकाेटमा हत्या सम्बन्धी घटनाका ५ जनाआराेपी पक्राउ

जाजरकाेटकाे भेरी नगरपालिका १० नुवागाउँमा भएकाे एक हत्या सम्बन्धी घटनाका आराेपी ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । दैलेख जिल्ला नारायण नगरपालिका २ का स्थायी बसाेबास गर्ने हाल जाजरकाेट भेरी नगरपालिका ११ मा अस्थायी बसाेबास […]

राजमार्गमा बाढी पहिराे, १५ जिल्लामा प्रत्यक्ष प्रभाव

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध हुँदा विभिन्न १५ जिल्लाका सडक खण्डमा सवारी सन्चालनमा प्रत्यक्ष प्रभाव परेकाे छ ।   नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरण […]

माैसमः सुदूरपश्चिम प्रदेशकाे केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ। हाल […]

बाढी पहिराेकाे कहर, विभिन्न राजमार्गमा सवारी आवागमन अवरूद्ध

अविरल वर्षा, बाढी पहिराेका कारण देशका विभिन्न जिल्लामा राजमार्ग अन्तर्गतका सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ र रोल्पाका विभिन्न राजमार्ग अन्तर्तका सडकखण्डमा यातायात […]