बाढी पहिराेकाे कहर, विभिन्न राजमार्गमा सवारी आवागमन अवरूद्ध

अविरल वर्षा, बाढी पहिराेका कारण देशका विभिन्न जिल्लामा राजमार्ग अन्तर्गतका सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ र रोल्पाका विभिन्न राजमार्ग अन्तर्तका सडकखण्डमा यातायात […]

नुवाकाेटमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

नुवाकोटकाे शिवपुरी गाउँपालिका -०७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माईक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शनिबार बिहान अन्दाजी ८:२५ बजे बा.प्र.०८-१ ख ००५२ […]

मुस्ताङमा शंकास्पद कन्टेनरसहित आठ जना चालक प्रहरी नियन्त्रणमा

मुस्ताङकाे घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित पर्यटक चेकपोष्टबाट शंकास्पद कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ । शनिबार दिउँसो अन्दाजी १२:०० बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट […]

कांग्रेसकाे इतर पक्षकाे राष्ट्रिय भेला ‘सम्मेलन’मा परिणत

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरिएकाे छ । प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम तय गरिए पनि पछिल्लो राजनीतिक परिस्थिति […]

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। […]