नेपाली कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्कनुभएकाे छ । सिंगापुर र हङकङमा उपचार गराएर ५ महिनापछि आज स्वदेश फर्किएलगत्तै देउवा चुनदेवीस्थित संस्थापनइतर पक्षले खोलेको सम्पर्क कार्यालय पुग्नुभएकाे थियाे । देउवाले […]
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निजको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएकाे हाे । नेपाल पत्रकार […]
प्रहरीले लागू अाैषध ब्राउन सुगर सहित १ जना भारतीय नागरिकलाइ नियन्त्रणमा लिएकाे छ । सुनसरी प्रहरीले ३०४.११ ग्राम ब्राउन सुगर सहित भारत विहारका इस्मत उल्हालाइ प्रकाउ गरेकाे हाे । निज विरूद्धकाे अनुसन्धान जारी रहेकाे प्रहरीले […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। विहीबार दिउँसाे तथा रातकाे समयमा देशभर साधारणतया बादल […]
देशका विभिन्न १० जिल्लामा पर्ने विभिन्न राजमार्गहरूमा अविरल वर्षा, बाढी र पहिराेले गर्दा क्षति पुगेकाे छ । जसका कारण कतिपय राजमार्गमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध छ भने कतिपय राजमार्गमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले […]