ब्राउन सुगर सहित १ जना पक्राउ
प्रहरीले लागू अाैषध ब्राउन सुगर सहित १ जना भारतीय नागरिकलाइ नियन्त्रणमा लिएकाे छ । सुनसरी प्रहरीले ३०४.११ ग्राम ब्राउन सुगर सहित भारत विहारका इस्मत उल्हालाइ प्रकाउ गरेकाे हाे ।
निज विरूद्धकाे अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments

