मुलुकका विभिन्न १० जिल्लामा रहेका राजमार्गहरूमा वर्षा, बाढी पहिराेका कारण राजमार्गमा सवारी सन्चालन अवरूद्ध बनेकाे छ । पूर्रवकाे भाेजपुरमा बाढीका कारण मध्यपहाडी लाेकमार्गमा सडक एकतर्फी मात्र सन्चालनमा रहेकाे छ । इलाम जिल्ला अन्तर्गत मेची राजमार्गमा […]
विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपालीको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो । पुर्जा संस्थापक रहेकाे […]
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । महाशाखाकाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको […]
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ । यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित […]
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । सहमति भएसँगै मृतक दुवै जनाकाे अन्तिम संस्कार गर्न दिवंगत ओम प्रकाश मेहता र जय प्रकाश […]