अध्यादेश जारी गर्ने सरकारकाे प्रयासमा विपक्षीकाे विराेध

प्रमुख प्रतिपक्षी लगायतका दलहरूले सरकारले अध्यादेश ल्याउन सिफारिश गरेपछि त्यसकाे विराेध गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने प्रयासलाई अलोकतान्त्रिक कदम भएको बताउनुभएकाे छ […]

माैसमः पहाडका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना, तराईका केही स्थानमा हावाहुरी

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसाे कोशी, मधेश, बागमती, […]

कास्कीका स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्थानीय तहका जनप्रतिनिधि संग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख […]

नेकपामा नेताहरूकाे कार्य विभाजन र महाधिवेशनकाे मिति तय

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा नेताहरूकाे कार्य विभाजन र महाधिवेशनकाे मिति तय भएकाे छ । जस अनुसार महाधिवेशन २०८३ मंसिर ११ देखि १५ गतेसम्म गर्नका लागि प्रस्ताव गरिएकाे छ । महाधिवेशन अगाडि  सङ्घ, प्रदेश, पालिका, वडा र […]

माैसमः काेशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले काेशी, मधेश, बागमती र गण्डकी […]