अविरल वर्षा, बाढी र पहिराेका कारण देशका मुख्य राजमार्गमा समेत यातायात सन्चालन अवरूद्ध भएकाे छ । जसका कारण काेशी प्रदेशका भाेजपुर, इलाम, खाेटाङ, बागमती प्रदेशका काभ्रे, मकवानुपर, सिन्धुपाल्चाेक, दाेलखा र रसुवा जिल्लामा विभिन्न राजमार्गमा सवारी […]
छिमेकी मुलुक भारतमा नीट परीक्षा पेपर लीक प्रकरणले सडक तात्तिएकाे छ । देशैभर विद्यार्थीहरूले प्रर्दशन गरिरहेका छन् । यसैवीच विहीबार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष भिडियो सन्देश जारी गर्दै ‘पेपर लीक’ गर्नेहरू विरुद्ध […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । शुक्रबार दिउँसाे हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने […]
वर्षासँगै बाढी पहिराेका कारण विभिन्न राजमार्गहरूमा यातायात सेवा अवरूद्ध बनेकाे छ । इलाममा मेची राजमार्ग, खाेटाङमा मध्यपहाडी लाेकमार्ग, काभ्रेमा विपी राजमार्ग, मकवानपुमा कान्तिलाेकपथ, सिन्धुपाल्चाेकमा अरनिकाे राजमार्ग, दाेलखामा लामासाँघु रामेछाप राजमार्ग अवरूद्ध रहेकाे प्रहरीले जनाएकाे छ […]
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिभिजनको प्रशारणको लागि स्याटेलाइटको ब्यान्डविथ भाडामा लिँदा भ्रष्टाचार देखिएको ठहर गरेकाे छ । मन्त्रालयले गठन गरेकाे अध्ययन समितिले करिब २१ करोड रुपैयाँ भ्रष्टाचार निष्कर्ष निकाले छ । सन् २००५ देखि […]