एमाले केन्द्रीय कमिटीकाे बैठक आज पनि बस्ने

गत असाेज ५ गते साेमबारदेखि शुरू भएकाे नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि सुरु हुँदैछ ।

बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने तालिका छ ।

वर्णानुक्रम अनुसार नेताहरूले अध्यक्षकाे राजनीतिक प्रतिवेदनमाथि धारणा राखिरहेका छन् । भोलि सचिवालय बैठकपछि केन्द्रीय कमिटी समापन गर्ने एमालेको तयारी छ ।

Facebook Comments