हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायूको प्रभावका साथै पूर्वी भू-भागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल लुम्बिनी र […]
टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको जहाज अवतरण गर्ने क्रममा सो घटना भएको हो । दमकलकाे सहायताले आगो नियन्त्रणमा […]
सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबर्जस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्न सरकारलाई आदेश दिएको छ । सरकारले विधि र प्रक्रिया मिचेर काठमाडौंका सुकुम्बासी बस्ती हटाएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार […]
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले केही स्थानमा चट्याङ्गसहित हल्का […]
भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसराेवर जानेबाटाे खाेल्ने निर्णय गरेकामा नेपालले कुटनीतिक नाेट पठाएर लिपुलेक नेपालकाे भूमी भएकाे सम्बन्धमा गरेकाे दाबमा भारतले जवाफ फर्काएकाे छ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको […]