अविरल वर्षा, बाढी र पहिराेले गर्दा देशका विभिन्न राजमार्गहरूमा सवारी सन्चालनमा कठिनाइ भएकाे छ । कतिपय राजमार्गमा पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपयमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मध्यपाहाडी […]
मौसम विश्लेषण: जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल […]
नेकपा (एमाले)ले कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ । उक्त सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम […]
देशैभर मनुसुनकाे प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार १२ घण्टामा सबैभन्दा बढी पानी बागलुङको भिमगिठेमा ६८ मिलिमिटर परेको छ। यतिबेला हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा […]