अरनिकाे राजमार्गकाे सिन्धुपाल्चाेक खण्डमा सडक अवरूद्ध
अविरल वर्षा, बाढी र पहिराेले गर्दा देशका विभिन्न राजमार्गहरूमा सवारी सन्चालनमा कठिनाइ भएकाे छ ।

कतिपय राजमार्गमा पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपयमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मध्यपाहाडी लाेकमार्गकाे भाेजपुर, खाेटाङ खण्ड एकतर्फी सन्चालनमा छ ।
काभ्रेमा विपी राजमार्ग अवरूद्ध भएकाे छ । मकवानपुरमा कान्तिलाेकपथ अवरूद्ध बनेकाे छ ।


Facebook Comments

