आलु महोत्सवको तयारी पूरा

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव अन्तर्गत आलु तथा […]

उपसभामुख पदमा उम्मेदवारी दर्ता हुँदै

फागुन २१ गते सम्पन्न निर्वाचनपश्चात निर्वाचित प्रतिनिधिसभाकाे उपसभामुख चयनका प्रक्रिया सुरू हुँदैछ । उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो […]

फाेनमा भनाभन, भेट्न बाेलाएर हत्या

ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ । फाेनमा भएकाे भनाभनपछि मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले पाटन दरवार स्क्वायरमा बाेलाएर चक्कु प्रहार गरी हत्या गरेकाे खुलेकाे छ । प्रहरीका अनुसार […]

चट्याङ सहित वर्षा गराउने प्रणाली पूर्वी भागमा सक्रिय

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेश र बागमती प्रदेश लगायत देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश […]

प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुँदै

प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुने भएकाे छ । प्रधानमन्त्री कार्यालयका अनुसार शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्न लाग्नुभएकाे हाे । परराष्ट्र मन्त्रालयकाे संयाेजनमा हुन लागेकाे भेटमा […]