गृहमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न माग

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएकाे छ । मुभमेन्टले गृहमन्त्री गुरूङ माथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उहाँलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको हाे । मुभमेन्टका […]

आलु महोत्सव समापन, ५ कराेड बढीकाे काराेबार

५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका […]

रास्वपाकाे सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गर्नुभएकाे छ । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सो बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।  […]

कांग्रेस विवादः देउवा पक्ष सर्वोच्च अदालतकाे फैसला मान्न तयार

विशेष महाधिवेशनकाे निर्णय विरूद्ध अदालत गएकाे नेपाली कांग्रेस देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने सर्वाेच्चकाे फैसला स्वीकार गर्ने भएकाे छ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता […]

माैसमः ६ प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा हिमपातको  सम्भावना हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र […]