माैसमः केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली […]

आलु महोत्सवको तयारी अन्तिम चरणमा

१४ औं संस्करणकाे राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७  गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा […]

सभामुख अर्यालद्वारा सपथ एवं पद बहाली

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले पद बहाली गर्नुभएकाे छ । उहाँकाे मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे । उहाँले आइतबार नै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभयाे भने सिंहदरबारस्थित […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) दिनको १ बजे बस्दैछ । बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली […]

इन्धन आपूर्तिमा असहजता, दुई दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

नेपाल सरकार मन्त्री परिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा […]