सभामुख अर्यालद्वारा सपथ एवं पद बहाली
नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले पद बहाली गर्नुभएकाे छ । उहाँकाे मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे ।

उहाँले आइतबार नै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभयाे भने सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदबहाली समेत गर्नुभएकाे छ ।
रास्वपा उपसभापति तथा काठमाडौं ९ बाट विजयी सांसद अर्यालले अव दलीय आवद्धता भने त्याग्नुपर्ने हुन्छ ।
Facebook Comments

