‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो’ : चिनिया विदेशमन्त्री वाङ

चीनको चारदिने भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार साँझ चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएकाे छ । चिनियाँ विदेशमन्त्री वाङले नजिककाे छिमेकीसँगकाे सम्बन्ध महत्पूर्ण हुने भन्दै अमरिकासँगकाे सम्बन्धबारे घुमाउराे भाषामा असन्तुष्टी व्यक्त गर्नुभएकाे छ । […]

एलनिनाेकाे प्रभावले मनसुनमा ढिलाइ हुने

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले एलनिनाेका कारण नेपाल सहित दक्षिण एशियामा नै […]

प्रतिनिधिसभाको बैठक आज  बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ। जसअनुसार […]

६ वटा प्रदेशकाे बजेट सार्वजनिक

सुदुरपश्चिममा विवादका कारण बजेट भाषणमा ढिलाइ सुदुरपश्चिम बाहेक अन्य प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । काेशी, मधेश, वागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले सम्बन्धित […]

सातवटै प्रदेशकाे आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक प्रावधान अनुसार आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण […]