मुलुकका केही स्थानमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे संभावना, पश्चिम तराईमा गर्मी हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसाे कोशी प्रदेश लगायत बाँकी  हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेश लगायत […]

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः एमालेमा सक्रिय हुन बाटाे खुल्याे

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसँगै एमालेमा नै सक्रिय हुने बाटाे खुलेकाे छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाैती हुने ठानी भण्डारीकाे सदस्यता नवीकरण रोक्ने निर्णय गराउनुभएकाे थियाे । जस्ले गर्दा पार्टीमा विवाद […]

प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथि संसदीय सुनुवाइ हुने

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ हुने भएकाे छ । सुनुवाइका लागि आज बिहान ८ बजे संसदीय समितिको बैठक बस्ने छ । विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी […]

रास्वपा असारमा घाेषित महाधिवेशनकाे तयारीमा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असारका लागि पहिलाे महाधिवेशनकाे घाेषणा गरेकाे छ । पार्टी स्थापना भएको चार वर्ष पुगेकै दिन असार ७ देखि ९ गतेसम्म पहिलाे महाधिवेशन गर्ने तयारीमा रास्वपा जुटेकाे हाे । २०७९ […]

माैसमः कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा

हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान विभागका अनुसार हाल कोशी प्रदेशमा साधारणतया […]