माैसमः चार प्रदेशका केही स्थानमा वर्षा र हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्नेछ। त्यस्तै देशको उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ […]

जेनजी आन्दोलनः जाँचबुझ आयोगको समयावधि २५ दिनका लागि थप

सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिनका लागि थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले उक्त […]

माैसमः पश्चिमी वायुको आंशिक प्रभाव, उच्च भूभागका केही स्थानमा हिमपात एवं हल्का वर्षा हुने संभावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्ने जनाएकाे छ । त्यस्तै देशको उच्च पहाडी र […]

प्रतिनिधिसभा निर्वाचन २०८२, पत्यक्षतर्फकाे मतपत्र छपाइ हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका लागि मतपत्र छपाइ कार्य भइरहेकाे छ । सोमबारसम्म ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएकाे छ। जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा […]

नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

 लोकेश बमको उत्कृष्ट प्रदर्शनका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ […]