सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्ः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ का अवसरमा सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् भनी शुभकामना व्यक्त गर्नुभएकाे छ । सामाजिक सञ्जाल मार्फत् नेपाली नयाँ वर्ष २०८३ काे शुभकामना दिंदै प्रधानमन्त्री […]

पाेखरामा फेवा नववर्ष महोत्सव

मध्यपूर्वको तनाव लगायतका कारणले शिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले नेपाली नयाँवर्ष २०८३ का अवसरमा देशको पर्यटकीय राजधानी पोखरामा गत चैत २९ गतेदेखि जारी फेवा नववर्ष महोत्सव समापन हुँदैछ । होटल संघ पोखराले पर्यटन, संस्कृति […]

आजदेखि नेपाली नयाँ वर्ष प्रारम्भ

आजदेखि विक्रम सम्वत् २०८३ प्रारम्भ भएको छ । नेपाली पात्राे अनुसार नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि मनउने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान […]

निजी विद्यालयले छात्रवृत्ति दिए/नदिएकाे स्थानीय तह मार्फत् अनुगमन हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले छात्रवृत्ति दिए/नदिएकाे स्थानीय तह मार्फत् अनुगमन गर्ने भएकाे छ। नियम अनुसार विद्यार्थी संख्याकाे १० प्रतिशत छात्रवृत्ति दिए नदिएकाे स्थानीय तह मार्फत् अनुगमनका लागि मन्त्रालयले संघीय मामला तथा समान्य […]

२०८२ इतिहास भाे, २०८३ मा पाका र नवयुवावीचकाे सहकार्यले ‘सिनर्जी’ सिर्जना गरोस्ः

नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ मा नवयुवासँग सहकार्यकाे अपेक्षा व्यक्त गर्नुभएकाे छ । सामाजिक सञ्जाल मार्फत् नयाँ वर्षा २०८३ काे शुभकामना दिंदै उहाँले सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् […]